Anisha (अनिशा) - Anisha

नौलो संसारको यात्रामा जीवनको रफ्तारलाई दुई मुठ्ठी श्वासले विदाइ गरी, आप्mना सारा सम्बन्ध टुटाउन सफल भएकीमा उनी आफुलाई भाग्यमानी ठान्लिन पनि । आखिर जीवन सबैको उही न हो , एक न एक दिन त मर्नु नै पर्छ । उनि हिजोको वर्तमान र आजकी कहाली लाग्दी सम्झना हुन । बाचुञ्जेल अनिशा नाम पाएकी थिइन अव छा“या बनि सबको मन मस्तिष्कबाट विस्तारै विलाउ“दै कहानी बन्दै छिन । उनको प्राण, उनको घर, उनको देश सबैको एउटै अर्थ बन्छ नेपाल । विश्वमा शान्तिको ज्योति छर्ने महापुरुष गौतम बुद्धको देश, शताब्दियौंबाट विश्वमा शान्तिको प्रतिक बन्दै आएको सुन्दर, शान्त सगरमाथाको देश । प्रकृतिका विचित्रताले जेलिएको उनको देश, आज उही रहेन, आज उनी रहिनन् ।


राजनैतिक शा¨लाहरूले जेलिएर, अशान्तिका झालहरूमा बेरिएर, विद्रोहका पहरामा ठोकिएर घाइते बनि रगतको पोखरीमा डुब्यो उनको देश । लामो राणा शासन जुका बनि देश र जनतालाई खोक्रो बनायो । २००७ सालमा प्रजातन्त्र आए पनि पञ्चेहरू लाखे लगाई देश लदाइरहे । देश राजनैतिक हिसाबमा टुक्रिदै गयो । जब २०५८ सालमा राजा वीरेन्द्र सहित राजपरिवार सबैको विभत्स हत्या भयो अनि नेपाली निलो आकाशबाट परेवाको जोडीहरू उडि गए । १०¬¬¬–१२ वर्ष एउटै घरका दाजुभाइहरू रगतको होलि खेलिरहे । देशको माउ भनाउ“दो कालो सा“प, भष्मासुर बनि देशलाई अध्यारो खाडल तिर धकेलिरह्यो । अत्याचारले सिमा नाघेपछि स्वतपूmर्त जनता सडकमा उत्रिएर कालो सा“पको विष झिकी दिए । त्यसपछिका दिनहरु सुनौलो बन्दै थिए, शान्तिको घाम जनताको घर घरमा उदाएको थियो तर थोरै समय बित्न नपाउ“दै शान्तिको घाम अस्तायो, देश नराम्रोस“ग झस्कियो । संक्रमणकालीन अवस्थामा रहेको मुलुकलाई संविधानसभा मार्फत् दिगो शान्ति र राजनीतिक स्थायित्वमा लगिदै गर्दा श्रृंखलावद्ध शक्तिशाली वम विस्फोटन गराइयो । राजनैतिक मामलामा सर्वसाधारणका अम।नविय क्रुर र निन्दनीय तवरले हत्या गरियो । राजनीतिकलाई रगतमा मुझियो । राजनीति खेल्नेहरूको लागि यो एउटा सानो खेल मात्र हुन सक्छ तर अनिशालाई जन्म दिन आमाबाबुको लागि बा“चुञ्जेल कालो धब्बा बनेर आ“खाको नानीमा बल्झिरहनेछ । उनका आ“शुका धाराहरूले कदापी पापीहरूलाई चैनको श्वास फेर्न दिनेछैन । चित्कार ज्वाला पनि पल पल उनीहरूको मुटु जलाइरहनेछ ,उनिहरुलाई रुवाइ रहनेछ ।
अनिशालाई शब्द सुमनः

Upcommings

  • कतै तिम्रो... If Yours
  • परिर्वतन - Changes
  • जीवनका र¨हरु - Colors of Life
  • यहा बा“च्न चाहनेहरु - Here, Who wants to Live
  • उजाड जिन्दगी - Barren Life
  • चाहाना तिम्रो - Yours Dreams
  • आज उनी हासिन - She laughed today
  • उनीलाई फेरि सम्झिएछु - I Remembered her again
  • शुन्यतामा फर्कदै गरेका पाइलाहरू - Footsteps Returning Back From Emptiness
  • उसलाई - For You
  • नेता - Politician
  • एउटा - One
  • शुभकामना - Goodluck
  • मेरो रहर रहेछ - Was my dream
  • मलाई - For Me
  • गीत - Song
  • तिमी - You
  • म - I
  • तिमं्रो विविधता - Yours Advantages
  • तिमी बिना - Without You
  • तिमीलाई भन म कसरी - How I Say To You
  • यर्थातता - The Facts
  • साथीहरु - Friends
  • शंका लाग्छ तिमीमा - Doubt on You
  • पवित्र सम्बन्ध - Pure Relationship
  • मेरो जीवन - My Life
  • मन लाग्यो - Wish To
  • तिमी किन पर्खि बसेकी ? - Why are you waiting?
  • तिमीस“ग (कविता) - With You (Poem)
  • उनी - She
  • किन यसरी बदलि दियौ - Why are you changed like this?
  • उनको विश्वास - Trust of her
  • उपहार के दिउ“ तिमीलाई - What present should I give to you?
  • फेरि फर्की आए - If returned back again
  • जीवन मेरो - Life of Mine
  • गा“स्न मनहरु - Bounding Hearts
  • तिमीलाई - For You
  • एक दिन - One Day
  • माया सा“चो छ - Love is True
  • भैंसी - Buffalo
  • तिमी सामुन्ने ह“ुदा - You being infront of me
  • किन पूmल्छ पूmल - Why Flower Blooms?
  • रगत - Blood
  • किन खेल्नु प¥यो - Why should it be played?
  • यदि - If
  • मेरो तृष्णा - My Thirst
  • समयले कु“देको गल्ली - Street Wandered by Time
  • आ“शुको शराप - Curse of Tears